२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode
कर्णाली । कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ ।

सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोक्नुभएको हो ।

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय