२०७८ श्रावण ३ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कांग्रेस नेताहरूको सहयोगको निरंतरता: फेरि आयो रोल्पा अस्पताल र लुङ्ग्री गापामा स्वास्थ्य सामाग्री | नेता पुनको पहलमा कांग्रेसद्वारा कोभिड संक्रमितलाई नि:शुल्क पौष्टिक आहार कार्यक्रम | राष्ट्रपति र प्रधानमन्त्री मिलेर कानूनी राज्यको धज्जी उडाएको कांग्रेस जिल्ला सभापतिहरूको ठहर | रूदास नेपालद्वारा सुनछहरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण | कोरोनाको लागि भिख माग्ने चुनाव गर्ने पैसा कहाँबाट ल्याउछौ सरकार ? | रोल्पाको सुनछहरी गाउँपालिकामा थप २८ जनामा कोरोना पुष्टि | नेता पुनले पठाएको एन्टिजेन किट रोल्पा अस्पताललाई हस्तान्तरण | कांग्रेस रोल्पाद्वारा प्रतिनिधि सभा विघटनको विरोध | सरकार तिमी सक्दैनौं भने देश हाम्रो जिम्मा देऊ ! | रोल्पामा निषेधाज्ञा जेठ २० सम्म लम्बियो |

काठमाडौं, ८ भदौ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको बताए ।

सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोना सङ्क्रमितको संख्या बढेसँगै नगरपालिकाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ ।

उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० बेडको रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय