२०७८ बैशाख २८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बैकल्पिक मार्गको पहल नहुँदासम्म टाइम कार्ड पालन गर्दै टिप्पर,कडा रुपमा कार्यान्वयन गराउँदै प्रहरी | बैकल्पिक मार्गको पहल नहुँदासम्म टाइम कार्ड पालन गर्दै टिप्पर,कडा कार्यान्वयन गर्दै प्रहरी | रोल्पा सभापति पुनद्वारा पूर्वमन्त्री जोशीको निधनप्रती दुख व्यक्त | नेपाली काङ्ग्रेस रोल्पा/दाङ सम्पर्क समिति सभापतिमा रसाइली सर्वसम्मत चयन | नेपाली काङ्ग्रेस रोल्पा/दाङ सम्पर्क समिति सभापतिमा रसाइली सर्वसम्मत चयन | अनाथ बालबालिकाको सहयोगार्थ दाङमा एक दिने लाइभ कन्सर्ट हुने | लुङ्ग्री गाउँपालिकामा कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न | काग्रेसको पालिकास्तरीय प्रशिक्षण तथा सङ्गठन सुदृढीकरण अभियान थबाङमा | काँग्रेस रोल्पाद्वारा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रमको होलेरीबाट सुभारम्भ | सुबिधाका नाममा पिडा,वृद्ध भत्ता बुझ्न आएका जेष्ठ नागरिकहरु बाटोमै घण्टौँ लाइन |

काठमाडौं, ८ भदौ । कोरोना संक्रमणबाट भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनको अन्तिम संस्कार पनि भइसकेको छ ।

मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय