२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

रोल्पा । लुम्बिनी वाङमय प्रतिष्ठान रोल्पाको अधिबेशन बाट ओम केसीको अध्यक्षताम ९ सदस्यीय जिल्ला कार्य समिती सर्वसहमत गठन गरिएको छ । जसको उपाअध्यक्षमा अनिता बुढा मगर, सचिबमा तिलक संघर्ष मगर, सह सचिबमा पवित्रा घर्ती मगर कोषा अध्यक्षमा दिपेश पहाराही बिष्ठ रहनु भएको छ । सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने, झक्कु न्यौपाने, सिर्जना पुन मगर, लालकुमारी खत्री रहनु भएको छ । यस्तै सल्लाकारहरुमा सन्तोष सुवेदी, पुर्ण क्षेत्री, कविता उपाध्याय, माधव घर्तीलाई रहनु भएको ओम केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय