२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाण्डाै । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (आज) बस्ने भएको छ । बैठक आइतबार (आज) दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका कांग्रेसको पार्टी कार्यालयले निर्देशन दिएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिइएको जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय