२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

कांग्रेस लुम्बिनि प्रदेशका सभापति एवम् प्रदेश २ रोल्पाका उम्मेद्वार अमरसिंह पुनले गंगादेव गाउपालिकास्थित जायचौरको मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मतदान गर्नुभएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उहाँले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गर्नुभयो ।

सभापति पुनको राजनीतिक यात्रा

विसं २०२७ साल असार ५ गते रोल्पाको राँक गाविस ९हालको गंगादेव गाउँपालिका–४० जायचौरमा जन्मेका पुन पहिलो पटक १२ औं महाधिवेशन अन्तरगत २०६७ मा जिल्ला सभापतिमा १३ मतले पराजित भएका थिए ।

१३ औं महाधिवेशन अन्तरगत २०७२ मा फराकिलो मतान्तरले जिल्ला सभापति जितेका पुन पार्टीमा प्रभाव पार्दै जिल्लामा आफ्नो पकड जमाउन सफल भएका थिए। सोही क्रममा २०७४ मा देउवा नेतृत्वको चुनावी सरकारमा पुन सिँचाई राज्यमन्त्री समेत बनेका थिए । 

                 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय