२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

सुर्य प्रकाश बुढा मगर

राेल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले हिजो फरक फरक भएको मञ्च आज एउटै भएको बताउनु भएको छ।

निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका पुनले सो कुरा बताउनु भएको हो।लिबाङको टुडिखेलमा भएको कोण सभालाई सम्बोधन गर्दै पुनले आजको राष्ट्रिय राजनीतिको परिस्थिति अनुसार लोकतान्त्रिक बाम गठबन्धन शक्तिहरु एउटै मञ्चमा होमिएको समेत बताए।

 

हामी विभिन्न ठाउँका साँझा कार्यक्रमहरु सम्पन्न भएको बताउदै सकारात्मक सुझाव आएकोले रोल्पाको समृद्धि र विकासका लागि परिवर्तनकारी रोल्पालीले सहयोग गर्नु हुन्छ भन्ने अपिक्षा लिएको समेत बताए।रोल्पामा स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० मा सम्पन्न भए झै १ सय ६५ निर्वाचन क्षेत्रमा निष्पक्ष,स्वतन्त्र, भयरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको समेत बताए ।

रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनले जितेमा संघ र प्रदेश सरकारमा सौहार्दपूर्ण रोल्पा समृद्धि र विकासका लागि वातावरण बन्ने समेत जिकिर गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय