२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

कमल खड्का
२१ जेठ रोल्पा ,रुन्टीगढी गाउँपालिका वडा न ६ मा ट्रस्ट पुल उद्धघाटन गरिको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न ६ कुर्जा डेरुग्वार खोलाको आरुचौरमा निर्माण भएको ट्रस्ट पुल रुन्टीगढी गाउँपालिका अध्यक्ष पुन द्वारा रिवन काटेर उद्धघाटन गरिएको हो ।

संघीय क्षेत्रबिकास झोलुङ्गे पुल कार्यक्रम तथा रुन्टीगढी गाउँपालिकाको संयुक्त लगानीमा पुल बनेको हो । ट्रस्ट पुलको लम्बाई २२ मितर रहेको छ । पुल निर्माण पछि उक्त बाटो भएर हिडने वडा नम्बर ६ र ८ का जनता प्रत्यक्ष लाभान्वित हुने भएका छन् । उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुन वडा न ६ को अध्यक्ष घन बहादुर घर्ती र स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय