२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

रोल्पा । हरिबाेधनी एकादशीकाे दिन भाेलि शुक्रवार अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सन्धिखर्कमा भाेलि हरिबाेधनी एकादशीकाे दिन विशेष मेला तथा भैलाे प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएकाे हाे । भाेलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चाैकी बन्द रहने सूचनामा उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय