२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । हरिकला ८६ वर्षको हुनुहुन्थ्यो । अस्पतालका अनुसार उहाँको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।

 

ग्यास विस्फाेटबाट घाइते भएका सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । डाक्टरको सल्लाहअनुसार भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा गएराति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको हो । उहाँहरुलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि सिलिण्डर विस्फाेट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय