२०८२ असार ३ | [email protected] | Nepali Unicode|Preeti to Unicode

जाजरकोट । जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ ।

भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर ज्यान गएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ढकवीर रानाले जानकारी दिनुभयो   ।

 

जाजरकोट प्रहरीका अनुसार सोमवार दिउँसो पशुचौपाया चराउन हिँडेका थापा आज दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा घर नजिकैको भिरभन्दा तल मृत अवस्थामा भेटिनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय