२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

सन्तोष सुनार प्युठान । प्युठानमा आज मंगलबार दिउँसो कारदुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएको प्रहरीले जनाएको हाे । प्युठानको बिजुवारबाट खरीबोट भन्ने स्थानतर्फ जाँदै गरेको बा. ०१०२७ च. ७८१६ नम्बरको निजी कार बाग्दुला – मच्छी सडक खण्डको सडकबाट झिमरुक नदि किनारमा खस्दा गाडीका चालक प्युठान नगरपालिका १० का बालाराम गिरी, सोही ठेगाना भएका रबिलाल गिरी, हेमा गिरी र झिमरुक ६, ताउखोलाका नन्दलाल गिरी र पुर्णा गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका जानकारी दिएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । गाडी के कसरी दुर्घटनामा भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय