२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

रोल्पा । २८ औं जनयुद्ध दिवस नेपाल कम्युनिष्ट पार्टी रोल्पा मध्य दक्षिणले पनि मनाएको छ । दिवसको अवसरमा रोल्पा अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रममा रोल्पा जिल्ला मध्यदक्षिण इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जंग बहादुर भण्डारी आक्रोश, जिल्ला सेक्रेटरी खिमराज पुन (प्रभात) नगर इन्चार्ज लालबहादुर सुनार, नगर इन्चार्ज लालबहादुर नगर सेक्रेटरी दुर्गा वली, विद्यार्थी जिल्ला अध्यक्ष हरि वली, जिल्ला कमिटी सदस्य सरिता केसी, रणबहादुर पुन लगाएत नगर कमिटीका सदस्यहरुको उपस्थितिमा रहेको थियो । दिवसको अवसरमा नगर कमिटीको बैठक तथा शुभकामना आदान प्रदान समेत गरिएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय