२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

रोल्पा । २८ औं जनयुद्ध दिवस नेपाल कम्युनिष्ट पार्टी रोल्पा मध्य दक्षिणले पनि मनाएको छ । दिवसको अवसरमा रोल्पा अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रममा रोल्पा जिल्ला मध्यदक्षिण इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जंग बहादुर भण्डारी आक्रोश, जिल्ला सेक्रेटरी खिमराज पुन (प्रभात) नगर इन्चार्ज लालबहादुर सुनार, नगर इन्चार्ज लालबहादुर नगर सेक्रेटरी दुर्गा वली, विद्यार्थी जिल्ला अध्यक्ष हरि वली, जिल्ला कमिटी सदस्य सरिता केसी, रणबहादुर पुन लगाएत नगर कमिटीका सदस्यहरुको उपस्थितिमा रहेको थियो । दिवसको अवसरमा नगर कमिटीको बैठक तथा शुभकामना आदान प्रदान समेत गरिएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय