२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शिर्ष तहको बैठक सुरु भएकोे छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि शिर्ष तहबाटै छलफल अगाडि बढाउनुभएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केहिबेर अगाडीदेखि छलफल सुरु भएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि यी शिर्ष ३ नेताबीच छलफल चलिरहेको सिंहदरवार स्रोतले जानकारि दिएको छ ।

सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसप्रति सनतुष्ट छैन त्यसकारण आजको छलफलमा एमालेलाई मनाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आउनु भएको छ यसमा कांग्रेस पनि लचक छ भने एमालेले फेरी राष्ट्रपतिमा एमालेको उमेद्वारमा मात्रै राष्ट्रिय सहमती हुने बताउने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय