२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ प्रवद्र्धनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार प्रदान गरिने भएको छ । शुक्रवार बसेको डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको बैठकले दुई विधाको टिकटक प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।
महोत्सव अगावै प्रवद्र्धनात्मक तथा सिर्जनशिल टिकटक मध्ये उत्कृष्ट तीनलाई पुरस्कारको व्यवस्था गरिएका समितिका संयोजक डिल्ली राज पराजुलीले बताउनुभयो । दोश्रो चरणमा महोत्सव अवधि र स्थलमै टिकटक बनाउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

महोत्सव प्रचार प्रसारलाई टेवा पुग्ने र जिल्लाको पहिचानलाई बढाउने गरी प्रतियोगितालाई प्राथमिकता दिइएको समितिले जनाएको छ । भिडियोहरु #pyuthanmahotsav ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुुनपर्नेछ । महोत्सवलाई प्रविधियुक्त बनाउन विभिन्न योजनाहरु अघि सारिएको समितिका सहसंयोजक एलवी थापाले जानकारी दिनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय