२०८२ जेष्ठ ३१ | [email protected] | Nepali Unicode|Preeti to Unicode

जाजरकाेट । जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएकाे छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीकाे ज्यान गएकाे हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय