२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

रोल्पा । इजरायलका प्रधानमन्त्री याइर लापिडले आम चुनावमा भएको जितका लागि नेता बेन्जामिन नेतान्याहुलाई बधाई दिनुभएको छ । साथै, उहाँले व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता पनि जनाउनु भएको बीबीसीले जनाएको छ ।

हिजो सार्वजनिक चुनावी मतपरिणाम अनुसार नेतान्याहुको लिकुड दल र गठबन्धनले संसद्को १ सय २० मध्ये ६४ सिटमा जित हासिल गरेको छ ।

यो बहुमतसँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका नेतान्याहु फेरि नेतृत्वमा आउने पक्का जस्तै भएको छ । पछिल्लो चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको राजनीतिक गतिरोधको अन्त्य भएको छ ।

त्यसबेला नेतान्याहुमाथि भ्रष्टाचार तथा छलीको आरोप लागेको थियो । यो मुद्दामा सुनुवाइ भइरहेको छ । अन्तिम निर्णय आइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय