२०८२ जेष्ठ २९ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाईन, बैशाख १३ । मोहन केसीको शब्दमा सानी मायालु बोलको गीत भिडियोसहित सार्वजनिक  भएको छ ।

चर्चित लोक दोहारी गायक अर्जुन कुवर र लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा शब्द मोहन केसी लय अर्जुन कुवर ठेगो गणेश अधिकारीको रहेको हो ।

सानी मायालु बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । महेन्द्र भण्डारीको रहेको एरेन्जर रहेका गीतको रेकडिङ सागर बाजुरालीले गरेको हुन ।

सानी मायालु बोलको गीतको इडिटिङ नविन घर्ति मगरले गरेका थिए भने मिक्सिङ खड्क बाजुरालीको रहको गीत मालश्री स्टुडियोमा गरिएको थियो । भिडियो डिरेक्सन स्मृति तिमिलसिनाको रहेको छ ।

गीत तथा भिडियो मोहन केसीको अफिसिय युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियो यहाँ…..

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय