२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रतिनिधी सभा सांसद धवलशमशेर जबराले यही सदनबाट हिन्दू राष्ट्र कायम गर्न प्रस्ताव गनुृभएको छ।

आज जारी संसद बैठकमा विशेष समयमा बोल्दै सांसद् जबराले आजे जारी सदनबाट हिन्दू राष्ट्र कायम गर्न संविधानलाई संसोधन र परिवर्तन् गरेर सबैले श्रेय ल्याउन सांसदहरुसँग अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो राष्ट्रमा पुनः सनातन हिन्दू राष्ट्र स्थापित हुन्छ। हामी सबै मिलेर संविधानलाई संसोधन गरौं, परिवर्तन गरौं, सबैले श्रेय ल्याऔं। पुनः यो राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न यही सदनबाट सबै सांसद्हरूलाई अनुरोध गर्छु।’

जबराले देशमा काण्डैकाण्ड भइरहेको भन्दै राप्रपाले यसबारे नियालीरहेको बताउँदै भन्नुभयो, ‘चाहे त्यो एनसेल काण्डको कुरा होस् चाहे त्यो नक्कली भुटानी शरणार्थी काण्ड, अढाइ करोड, काण्डै काण्ड भएको कुरा राप्रपाले हेरिरहेको छ। राप्रपाले भ्रष्टाचार हुन दिनुहुन्न।’

सरकारमा बसेका ठूला ठूला मन्त्रीका छोरा छोरीहरूबाट ठूला ठूला काण्ड भइरहेकाले उनीहरूलाई कठघरामा ल्याउनुपर्ने जवराको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय