२०८२ जेष्ठ २९ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

 

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय