२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

प्यार अलि खान,प्युठान। रोल्पाको सुलिचौरमा रोल्पा कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९ आयोजना हुन लागेको छ।
यहि चित्र ९ गते देखि २० गतेसम्म सुनिलस्मृती गाउँपालिका -४ सुलीचौर बजारमा मेला आयोजना हुने लागेको मेला मूल आयोजक समारोह समितिका संयोजक इमान विष्टले जानकारी दिए।
श्री भूमिस्थान युवा क्लबको मुख्य आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो।

१ सय २० व्यापारिक प्रयोजनका स्टलहरु रहने मेलामा बाल उद्यान , झुला, पिङ, मौतका कुवा आदि रहने छन्। मेला हेर्नका लागि प्रवेश टिकटको मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ।
मेलामा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
मेलाबाट प्राप्त हुने आम्दानीले भूमिस्थान युवा क्लबको लागि जग्गा व्यवस्थापन तथा सचिवालय भवन निमार्णमा खर्च गरिने संयोजक विष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय