२०८२ बैशाख १३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित) | बजेट अधिवेशन आजदेखि सुरु हुँदै | रोल्पासहित देशभर गर्मी बढ्यो, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी | कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय | रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला | शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन |

सुर्यप्रकाश बुढामगर, फागुन २५ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पनि ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने दिवस मनाएको हो । परिवर्तन गाउँपालिकाको ६ वटै वडा विभिन्न कार्यक्रम गरि मनाएको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

दिवस मनाउनको लागि प्रत्येक वडालाई रु १० हजारको दरले रकम समेत दिएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले जानकारी दिनुभएको छ । त्यस्तै गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा पनि दिवस मनाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय