२०८२ बैशाख २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । नेपाल आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५४० नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४० जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यस्तै आज २४ घण्टाको अवधिमा ११ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय