२०८२ बैशाख २७ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाइन, बैशाख २७ । लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिशअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय