२०८२ जेष्ठ २९ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनोइर अन्लाइन, १७ जेष्ठ । लुङ्ग्री गाउँपालिकाले भोलि १९ औं गाउँ सभा (बर्षे अधिवेशन) गर्ने भएको छ ।
लुङ्ग्री गाउँपालिका सभा सञ्चालन नियमावली, २०७९ को दफा ३(१) बमोजिम यस लुङ्ग्री गाउँपालिकाको गाउँसभाको १९औ अधिवेशन (वर्षे अधिवेशन) आइतबार गर्ने लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ ।

१९ औं गाउँ सभा तथा बर्षे अधिवेशनको अध्यक्षता भरत कुमार थापाको रहने गाउँपालिकाले बताएको छ । गाउँ सभा (बर्षे अधिवेशन) भोलि आइतबार बिहान १० बजे हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय