२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

अर्घाखाँची –अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ । लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय