२०७९ मंसिर १४ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode

४ मङ्सिर काठमाडौँ ।  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन आइतबार काठमाडौँस्थित सिंहदरबार भद्रकाली सडकको जेब्राक्रसिङबाट सडक पार गर्दै सर्वसाधारण । आमनिर्वाचन भएका कारणले अत्यावश्यकको सवारीसाधनबाहेक अरु सवारी चलाउन रोक लगाउँदा सडक सुनसान देखिन्छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस

प्रतिक्रिया

सम्बन्धित खवर