२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए ।

‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति ४४ वटा भेटघाट गरियो । आज पाँच ठाउँमा कोणसभा ग¥यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो  लागेको छैन । खाली परिणाम असाधारण उचाइमा लैजान भन्ने कुरामा यहाँको जनतासँग भेटघाटमा निरन्तर छु,’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय