२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

रोल्पा । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ को निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको सँघर्ष भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र डडेलधुराको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान च्यात्ने काममा ओलीको ठुलो भुमिका रहेको आरोप लगाउदै संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएको छ । त्यसकै लागी देउवा हिजोदेखि नै चुनाव प्रसार प्रसार र भेटघाटमा व्यस्त हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय