२०७७ फाल्गुन १३ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सुबिधाका नाममा पिडा,वृद्ध भत्ता बुझ्न आएका जेष्ठ नागरिकहरु बाटोमै घण्टौँ लाइन | प्रतिनिधि सभा पुनःस्थापनाले लोकतन्त्र र जनताको जित भएको छ :- पूर्वमन्त्री पुन | घोराही-होलेरी शहिद मार्गको हविगत सुधारको माग गर्दै संघर्ष समिति गठन,चरण बद्व आन्दोलनको तयारी | खेलकुददेखि दिप प्रजलनसम्मको कार्यक्रम गरेर सहिदहरू सम्झियो साझा विद्यार्थी मन्चले | सुनछहरी गापाद्वारा विद्यालयहरूमा सिआइसिटी सचेतनामूलक कार्यक्रम सम्पन्न | कांग्रेसप्रति समर्पित युवा गजलकार श्यामबहादुर जिसीको गजल | कांग्रेस सच्चिने कि सक्किने | ओलीको अनुभुतिहरुको संगालो “आधावाटो” बजारमा | ओलीको अनुभुतिहरुको संगालो “आधावाटो” बजारमा | नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले गाउँपालिकाका सबै वडामा बिरोध कार्यक्रम सम्पन्न गर्यो |

गजल
बनाउ काङ्ग्रेसकै नेतृत्वमा शान्तिको संविधान।
चलाउनु पर्छ मिलिजुली समुद्रीको अभियान।।

सिह दरवारको अधिकार ल्याउ गाउँ गाउँमा।
गर्छौं हिमाल,पहाड तराई सस्कृतिको सम्मान।।

मधेसी पहाडी दलित जात जनजाती जागौ अब।
भ्रष्टाचारी,बलात्कारी निर्मुल पारी छरौ यहाँ ज्ञान।।

काङ्ग्रेसले दिन्छ अब राष्ट्रिय एकताको संदेश।
देशका लागि गरौं संघर्ष मागे पछि गरौं बलिदान।।

चार जात छट्टिस बर्ग मिलेर बनाएको शान्ती भुमि।
स्मरण गरौं सहिद प्रती उनै हुन् देशका भगवान।।
___गजलकार एवम् कवि
श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गाउ पालिका ८ बल्लेखोला प्युठान
लुम्बिनी प्रदेश पश्चिम नेपाल
हाल भारत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय