२०८२ जेष्ठ ३२ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाइन, बैशाख २९ । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

 

शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय