२०८२ जेष्ठ ३२ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कोहिनूर अन्लाइन, बैशाख २२ । तिपेन्द्र बुढा मगरको शब्दमा गाइदेउ रोधि बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
गायक तिपेन्द्र बुढा मगर र लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा शब्द तिपेन्द्र बुढा मगर लय तथा एरेन्जर अमर रोका मगर(बिज्ञान)को रहेको हो ।

 

झ्याउरे टिपिकल`गाइदेउ रोधी´ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । गीतमा अभिनय चर्चित मोडल बिजय पुन, निशा मगर, शेखर घर्ती मगर र खिमा मगर रहेको छ ।
भिडियो डिरेकशन सुमन लामा तामाङको रहेको छ भने
नेपाल मगर संघ पेनाङका अध्यक्ष बिरस पुनमगरले बिशेष प्रायोजन गर्नुभएको हो। गीत तथा भिडियो बिप्सन क्षेत्रीको अफिसिय युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियो यहाँ…..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय