२०७७ माघ १४ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सुनछहरी गापाद्वारा विद्यालयहरूमा सिआइसिटी सचेतनामूलक कार्यक्रम सम्पन्न | कांग्रेसप्रति समर्पित युवा गजलकार श्यामबहादुर जिसीको गजल | कांग्रेस सच्चिने कि सक्किने | ओलीको अनुभुतिहरुको संगालो “आधावाटो” बजारमा | ओलीको अनुभुतिहरुको संगालो “आधावाटो” बजारमा | नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले गाउँपालिकाका सबै वडामा बिरोध कार्यक्रम सम्पन्न गर्यो | रोल्पाको त्रिबेणी गाउँपालिकाले शुरु गर्यो महिलाहरुका लागि सचेतनामुलक अभियान | जनता बाहेक कसैको स्वार्थका कारण रुन्टीगढीमा अर्को वडा थपिदैन:सभापति पुन | 'केपी ओली राजनीतिबाट पत्तासाफ हुनेवाला छन्' | सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा पाण्डे चयन |

लिबाङ, रोल्पा
पूर्व प्रधानमन्त्री एवम् सादगी नेता सुशील कोइरालाको सम्मानमा स्थापित सुशील कोइराला सोसलिष्ट युथ सर्कल जिल्ला समिति, रोल्पाको पूर्ण कार्य समिति घोषणा भएको छ । युथ सर्कलका जिल्ला अध्यक्ष प्रेम प्रकाश के.सी. ले एक विज्ञप्ती मार्फत जिल्ला कार्य समिति रोल्पाका पदाधिकारीहरुको नाम सार्वजानिक गर्नु भएको छ । विज्ञप्तीमा दिएको सूचना अनुसार कार्य समितिको उपाध्यक्षमा तारा प्रसाद रोका र बिना महरा, सचिवमा थमन खड्का र कोषाध्यक्षमा उर्मिला घर्ती मगर रहनु भएको छ । सह सचिवमा बुद्धिसिंह वली, प्रदिव वि.क. सुशील किरण वली र खुमराज वली एवम् सह कोषाध्यक्षमा गायत्री रिजाल चयन हुनु भएको छ । त्यसेैगरि कार्य समितिको सदस्यहरुमा हेमराज घर्तीमगर, दिपेन्द्र वली, दुर्गा प्रसाद खत्री, रमेश रोकामगर, सविना रोकामगर, जिवा डाँगी, मोहन क.सी., धनकमारी पुन, नन्दराम खड्का, कर्णविर घर्तीमगर, कुलेन्द्र बैजाली, खुमराज के.सी. राजकुमार डाँगी र रेगम घर्तीमगर रहनु भएको छ । नेपालका युवा लोकतन्त्रवादीहरुको अभियानका रुपमा सुशील कोइराला सोसलिष्ट युथ सर्कल क्रियाशील रहेको छ । युथ सर्कल जिल्ला कार्य समिति रोल्पाले लोकतन्त्र सुद्धढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्न कार्यक्रम चलाउने अध्यक्ष के.सी.ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय