२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

कमल खड्का
२८ माघ, रोल्पाको रुन्टीगढी गाउँपालिकामा माघ २५ गतेबाट सुरुहुने भनिएको चौठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता आज बाट सुरु हुने भएको छ । माघ २५ गते हुने भनिएको चौठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता उक्त दिन राष्ट्रिय सभा सदस्यको निर्वाचन परेको हुनाले माघ २८ गतेका दिन सारिएको आयोजकले जानकारी दिएको छ । अघिल्लो वर्ष रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ को महेन्द्र मा.वि. होलेरीमा गरिएको प्रतियोगीता यस वर्ष वडा नम्बर ४ को सूर्योदय मा.वि. मसिनाको प्राङगणमा हुने भएको छ । प्रतियोगीताको उदघाटन कार्यक्रम बिहान १० बजेबाट हुने आयोजकले जानकारी दिएको छ । उदघाटन सत्रको प्रमुख अतितीमा प्रदेश सभा सदस्य जोख बहादुर लमहरा, बिशिष्ठ अतिथीमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु हुने भएको छ । रुन्टीगढी गाउँपालिका आयोजना तथा सूर्योदय मा.वि.मसिनाको सहआयोजनामाल प्रतियोगीता सुरु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय