२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाण्डाै । सुन चाँदीको भाउ आज स्थिर छ । सुनकाे भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय