२०८२ जेष्ठ ३१ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६७४ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो अवधिमा एन्टिजेन विधिबाट कसैको परीक्षण गरिएन ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर ४ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा कारोनाविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय