२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने तथा नयाँ आरोपीहरु फरार हुन नपाउने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले आफूले हिजो बोलेका शब्द–शब्दको हेक्का रहेको बताउँदै कुनै पनि आरोपीहरु फरार हुन नपाउने बताउनु भएको हाे । नागरिकसँग भोट माग्दा गरेका वाचाहरुको आफूलाई हेक्का रहेको र ती वाचा पूरा गर्न तथा नागरिकको जीवन बदल्न मेहनत गरिरहेको उहाँको भनाइ छ ।

‘धुलो धेरै छ, पुरानो छ थोरै पर्खिनु चाहिँ पर्छ’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई हिजो कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय